११ बैशाख २०८१, मंगलबार

Tag: जसपा

जसपाको मुख्य एजेण्डा रेशम चौधरी रिहा, होला त रिहा ?

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र जनता समाजवादी पार्टीका नेताहरुबीच भेटघाट भएको छ। जसपाले सरकारमा सहभागी हुन राखेको तीनबुँदे शर्तमा सकारात्मक देखिएका छन् । जसपाका अध्यक्ष महन्थ ठाकुर र उपेन्द्र यादव, वरिष्ठ नेता राजेन्द्र महतो, अशोक राईलगायतका नेता एमालेसँगको