९ जेष्ठ २०८१, बुधबार

Tag: जसपा

सरकार र जसपा वार्ता सकारात्मक, वार्तालाई निरन्तरता दिने सहमति

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र जनता समाजवादी पार्टी (जसपा) का नेताहरूवीच बालुवाटारमा आजको वार्ता सकारात्मक भएर सहमति उन्मुख भएको बुझिएको छ । आज भएको वार्तामा प्रधानमन्त्री ओलीले जनता समाजवादी पार्टी (जसपा) को मागप्रति आफू सकारात्मक भएको बताएका छन्