२३ बैशाख २०८१, आइतबार

Tag: जनप्रतिनिधि

सेवा प्रभावकारी बनाउन जनप्रतिनिधिलाई तालीम

१० जेठ, दार्चुला । स्थानीय तहबाट जनतालाई प्रदान गरिने सबै किसिमका सेवालाई प्रभावकारी बनाउन जिल्ला समन्वय समिति, दार्चुलाले जनप्रतिनिधिलाई तालीम दिइरहेको छ । स्थानीय शासन सञ्चालनसम्बन्धी ऐन, नियम र कानूनका बारेमा उनीहरुलाई जानकारी दिई दक्ष बनाउन तालीम दिइरहेको समन्वय समिति