१३ बैशाख २०८१, बिहिबार

Tag: जनप्रतिनिधि

जनप्रतिनिधि बाढीपीडितका उद्धार र राहत वितरणमा व्यस्त

टीकापुर । कैलालीका बाढी प्रभावित क्षेत्रका जनप्रतिनिधि बाढीपीडितको उद्धार र राहतमा व्यस्त रहेका छन् । कर्णाली नदीमा बाढी आएपछि कैलालीको टीकापुर नगरपालिका, जानकी, जोशीपुर गाउँपालिका र भजनी नगरपालिका डुबानमा परेका छन् । बाढीले टीकापुरका वडा नं २, ५ र ८