२३ बैशाख २०८१, आइतबार

Tag: जनप्रतिनिधि

जनप्रतिनिधि दैलोमा पुगेपछि सङ्क्रमितका आँखामा खुशीका आँशु

रुपन्देही, ९ भदौ । बुटवल उपमहानगरपालिकाका उपप्रमुख गुमादेवी आचार्य सोमबार वडा नं १३ को होम आइसोलेशनमा बस्नुभएका रुद्र आचार्यको घरमा पुग्नुभयो । कोरोना भाइरस सङ्क्रमणका कारण होम आइसोलेशनमै बसेको उहाँको परिवारको मनोबल बढाउन उपप्रमुख दैलोमा आएपछि आचार्य छक्क पर्नुभयो ।