२१ बैशाख २०८१, शुक्रबार

Tag: चुनाव

कोरोना भाइरसको त्रासबीच दक्षिण कोरियामा संसदको चुनाव

सियोल, ३ वैशाख । कोरोनाभाइरसको महामारीकै त्रासबीच दक्षिण कोरियामा बुधबार संसदको चुनाव भएको छ । मतदान केन्द्रहरुमा आम मतदाताहरु सामाजिक दूरी कायम गर्दै मास्क लगाएर उपस्थित भएका थिए । राष्ट्रपति मून जाए–इनका लागि मध्यावधि जनमतसंग्रहका रुपमा हेरिएको यस संसदीय चुनावलाई