७ बैशाख २०८१, शुक्रबार

Tag: चुनाव

एमालेले पोखरामा मेयर छान्न चुनाव नगर्ने

कास्की । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले पोखरा महानगरपालिकाको मेयर र उपमेयर छान्न आन्तरिक निर्वाचन नगर्ने भएको छ । तोकिएको भन्दा बढी आकांक्षी भएको भन्दै शुक्रबार तय गरेको आन्तरिक निर्वाचन नहुने भएको हो । एक नेताका अनुसार आवेदन दिएका सबै