८ बैशाख २०८१, शनिबार

Tag: चुनाव

चैतभित्र स्थानीय चुनाव गर्न प्रमुख तीन दल सहमत

प्रमुख तीन दल आगामी फागुन–चैतभित्र स्थानीय तहको निर्वाचन गर्न सहमत भएका छन्। प्रधानमन्त्रीनिवास बालुवाटारमा बुधबार भएको छलफलमा कांग्रेस, एमाले र माओवादी केन्द्र चैतभित्र निर्वाचन गर्न सहमत भएको खबर आजको नयाँ पत्रिकामा छापिएको छ। तीन दलले स्थानीय तह पुनर्संरचना आयोगमा तीन