१३ बैशाख २०८१, बिहिबार

Tag: चुनाव

चुनावपछि देउवा हामी सबैको सभापति हो : गगन थापा

काठमाडौं । नेपाली काँग्रेसको महामन्त्रीका उम्मेदवार गगन थापाले अब शेरबहादुर देउवा आफूहरु सबैको सभापति भएको बताएका छन् । नेता थापाले महाधिवेशन अघि अलग विचार समूहबाट आफूहरु प्रत्यासी रहेको र प्रतिस्पर्धा गरेको भए पनि चुनावपछि भने देउवा सिंगो पार्टीको सभापति भइसकेका