चाबहिल–साँखु सडकखण्डमा सधैँ सास्ती
२२ भदौ, साँखु, काठमाडौँ । बाह्र्रैमास काठमाडौँको सडकबाट दिक्क हुने स्थिति आउन थालेको छ । चाबहिल–साँखु सडकखण्डको अवस्थाबाट सवारीसाधनका चालक र यात्रु दिक्क छन् । वर्षामा हिलो र खाल्डाखुल्डी तथा हिउँदमा धुलोबाट आजित हुनु परेको छ । चाबहिल–साँखु सडकखण्डमा जताजतै