२० भदौ २०८३, शनिबार

Tag: चन्द्रिका श्रेष्ठ

चन्द्रिका श्रेष्ठको उद्धारपछि प्रधानमन्त्रीले लेखे – हामी अझै डटेर लागिरहेका छौँ

काठमाडौँ । नुवाकोटको विदुर—१० बेत्रावतीस्थित बाढी प्रभावित क्षेत्रबाट ६४ वर्षीया चन्द्रिका श्रेष्ठको सफल उद्धार भएपछि प्रधानमन्त्री बालेन्द्र शाहले सरकार खोज तथा उद्धार कार्यमा अझै दृढतापूर्वक लागिरहेको बताएका छन् । आज शनिबार राति सामाजिक सञ्जालमा प्रधानमन्त्रीले सशस्त्र प्रहरी बल र नेपाल