१५ बैशाख २०८१, शनिबार

Tag: खोप अभियान

आजदेखि दादुरा–रुवेलाविरुद्ध खोप अभियान

काठमाडौँ । सरकारले आजदेखि दादुरा–रुबेलाविरुद्धको खोप अभियान सञ्चालन गर्दै छ । दादुरा–रुवेलाको सङ्क्रमणको जोखिमलाई दृष्टिगत आज फागुन १३ देखि चैत ७ गतेसम्म खोप अभियान सञ्चालन गर्ने भएको हो । अभियानअन्तर्गत काठमाडौँ जिल्लाका पाँच लाख ९७ हजार तीन सय पाँचजना बालबालिकालाई खोप