११ बैशाख २०८१, मंगलबार

Tag: खोप अभियान

काठमाडौंँ महानगरपालिकामा दुई दिनअघि नै रोकियो खोप अभियान

काठमाडौँ । काठमाडौंँ महानगरपालिकाले खोप अभाव भएको जनाई कोभिड–१९ विरुद्धको चिनियाँ खोप लगाउने अभियान दुई दिन अगाडि नै रोकेको छ । कामपाले यही जेठ २५ देखि ६० देखि ६४ वर्ष उमेर समूहका नागरिकलाई भेरो सेल खोप अभियान जेठ २९ गतेसम्म