२९ चैत्र २०८२, आइतबार

Tag: खुला चरिचरन

रोकियो खुला चरिचरन

१८ भदौ, पर्वत । केही वर्षअघिसम्म उत्तरी पर्वतका अधिकांश कृषकले गाईबस्तु चराउन जङ्गलमा छाड्ने गर्थे । जङ्गलमा छाडेका गाईवस्तु खेतबारीमा पसेर बालीनाली सखापै पारिदिने समस्या दुई वर्षदेखि अन्त्य भएको छ । कारवाहीस्वरुप गाईभँैसीलाई काञ्जी हाउसमा थुन्न थालेपछि गाईवस्तुलाई छाडा छाड्ने