२० बैशाख २०८१, बिहिबार

Tag: कोरोना संक्रमण

नारायणी अस्पतालका चिकित्सकसहित ३४ जनामा कोरोना संक्रमण

साउन २०, वीरगन्ज । नारायणी अस्पतालमामा दुई चिकित्सकसहित ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित हुनेहरुमा सैनिक, पत्रकार र थुनुवासमेत रहेको अस्पतालले जनाएको छ । अस्पतलका फिजिसियन डाक्टरका अनुसार ६ जना महिलासहित १४ वर्ष देखि ५६ वर्ष उमेर