४ जेष्ठ २०८१, शुक्रबार

Tag: कोरोना संक्रमण

कर्णालीमा थप ५१ जना संक्रमित, ४५ जना संक्रमणमुक्त

कर्णाली, १८ असोज । पछिल्ला दिनहरुमा कर्णालीमा कोरोना संक्रमण नियन्त्रणमा आउन सकेको छैन । दिनहुँ सङ्क्रमित बढ्ने क्रम जारी भए पनि सरोकारवाला निकायदेखि नागरिक सावधानी भएको पाइँदैन । दैनिक कार्यालयदेखि पाटीपौवासम्म देखिने मानव भीडले होला शनिबार पनि कर्णाली प्रदेशमा थप