२२ बैशाख २०८१, शनिबार

Tag: कोरोना संक्रमण

नेपालमा कोरोना संक्रमणबाट थप २४ जनाको मृत्यु, मृतकको संख्या ९८४ पुग्यो

काठमाडौँ, कार्तिक १७ । नेपालमा कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट थप २४ जनाको मृत्यु भएको पुष्टि भएको छ । योसंगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९८४ पुगेको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सो कुराको जानकारी दिएको हो