७ बैशाख २०८१, शुक्रबार

Tag: कोरोना संक्रमण

बाग्लुङको क्वारेन्टिनमा मृत्यु भएका युवकमा कोरोना संक्रमण पुष्टि

पोखरा, असार २१ । बागलुङको क्वारेन्टिनमा मृत्यु भएका १ जना युवकमा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय रामघाट पोखराका निर्देशक तथा गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माले क्वारेन्टिनमा मृत्यु भएका