२० बैशाख २०८१, बिहिबार

Tag: कोरोना महामारी

सय जनाबाट प्लाज्मा र रक्तदान

विराटनगर । कोरोना महामारीका समयमा रगत अभाव हुन नदिन विराटनगर महानगरपालिकाले आज यहाँ आयोजना गरेको कार्यक्रममा सय जनाले रक्तदान गर्नुभएको छ । ‘रक्तदान गरेर हेर्नुस्, खुशी मिल्छ’ भन्ने नाराका साथ गरिएको सो कार्यक्रमको उद्घाटन गर्दै महानगरपालिकाका प्रमुख भीम पराजुलीले कोभिड–१९