४ बैशाख २०८१, मंगलबार

Tag: कोरोना महामारी

पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो

काठमाडौँ । पेट्रोलियम पदार्थको मूल्य फेरि बढेको छ । कोरोना भाइरसको महामारीका बीच नेपाल आयल निगमले तेलको मूल्य बढाएको हो । निगमले पेट्रोल, डिजेल र मट्टितेलमा समान प्रतिलिटर ३ रुपैयाँ वृद्धि गरेको हो । अब पेट्रोल प्रतिलिटर १३९ रुपैयाँ र