७ बैशाख २०८१, शुक्रबार

Tag: कोरोना महामारी

कोरोना महामारीमा चीनस्थित नेपाली समुदायको सत्कर्म

काठमाडौँ । दोस्रो लहरमा तीव्र गतिमा फैलिएको कोभिड–१९ सङ्क्रमणका कारण बिरामीको सङ्ख्या र मृत्युदरको ग्राफ अस्वाभाविकरूपमा बढिरहेको समयमा अत्यावश्यक स्वास्थ्य सामग्री चीनबाहेक अरु मुलुकबाट तत्काल प्राप्त गर्न निकै कठिन थियो । महामारी उच्च विन्दुमा रहेका बेला नेपाल सरकार मात्र होइन,