३ आश्विन २०८१, बिहीबार

Tag: केपी शर्मा ओली

प्रधानमन्त्रीले प्रदेशसभाको बैठकलाई सम्बोधन गर्ने

२० जेठ, हेटौँडा । प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार बिहान ११ बजे प्रदेश नं ३ को प्रदेशसभाको विशेष बैठकलाई सम्बोधन गर्ने कार्यक्रम छ । प्रदेशसभा सचिवालयका अनुसार प्रधानमन्त्री ओलीले मंगलबार नै हेटौँडामा मुख्यमन्त्री डोरमणि पौडेल तथा अन्य मन्त्रीसँग भेटघाट गर्नुहुने