१९ असार २०८३, शुक्रबार

Tag: केपी शर्मा ओली

ओलीले प्रचण्डलाई दिए १९ का विरुद्ध ३८ पृष्ठको गाली

काठमाडौं । प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीले आफूविरुद्ध कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेस गरेको प्रस्तावको लिखित रुपमा जबाफ द्एिका छन् । अध्यक्ष प्रचण्डले सचिवालय बैठकमा प्रस्तुत गरेको १९ पृष्ठको प्रस्तावविरुद्ध अध्यक्ष ओलीले ३८ पेज लामो