५ जेष्ठ २०८३, मंगलबार

Tag: केपी शर्मा ओली

प्रधानमन्त्रीवाट ओलीलाई हटाउनै पर्छ : डा. बाबुराम भट्टराई

काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीलाई हटाउनै पर्ने बताएका छन् । आज बुधबार दिउँसो सामाजिक संजाल ट्वीटरमा लेख्दै उनले ओली सरकारको असफलता र भ्रष्टाचारबारे उनकै पार्टीले समेत लिखित