५ जेष्ठ २०८३, मंगलबार

Tag: केपी शर्मा ओली

दोस्रो पटक मिर्गौला प्रत्यारोपणपछि पहिलो पटक ओली संखुवासभा जाँदै

२५ कात्तिक, काठमाडौं । दोस्रो पटक मिर्गौला प्रत्यारोपणपछि प्रधानमन्त्री केपी शर्मा ओली किमाथाङ्का जाने तयारी भएको छ । ओली भोलि संखुवासभाको चीनसँगको सीमावर्ती क्षेत्रको जाने तयारी भएको उनका प्रेस सल्लाहकार सूर्य थापाले बताए । ओली कोशी करिडोरलगायतका विकास आयोजना निरीक्षण