३१ भाद्र २०८१, सोमबार

Tag: केपी शर्मा ओली

ओली दिल्लीमा, गृहमन्त्री राजनाथले गरे स्वागत

२३ चैत, काठमाण्डौ । तीन दिने भारत भ्रमणका क्रममा प्रधानमन्त्री केपी शर्मा ओली नयाँदिल्ली पुगेका छन् । प्रधानमन्त्री ओली सवार नेपाल बायुसेवा निगमको विमान १०.१५ मा इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । भारतीय गृहमन्त्री राजनाथ