८ जेष्ठ २०८१, मंगलबार

Tag: केपी शर्मा ओली

संविधान संशोधन गरौं भन्दा मधेसवादी दलहरु भाग्छन् : ओली

१२ माघ, पोखरा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संविधान संशोधन हुन्छ भन्ने डरले मधेस केन्दि्रत दलहरु कांग्रेससँग मिल्न गएको आरोप लगाएका छन् । समुदायिक रेडियो प्रशारक संघको पोखरा सम्मेलनलाई सम्बोधन गर्दै ओलीले वाम र मधेसी गठबन्धन मिल्दा दुई