१८ बैशाख २०८१, मंगलबार

Tag: केपी शर्मा ओली

पूर्व सभामुख महराको साथ पनि प्रधानमन्त्री ओलीलाई

काठमाडौँ, बैशाख १७ । पूर्व सभामुख तथा नेकपाका सांसद कृष्णबहादुर महराले समेत प्रधानमन्त्री केपी शर्मा ओलीलाई साथ दिने संकेत दिएका छन् । पार्टीभित्रैबाट ओलीको राजीनामा माग्ने तयारी भैरहेको अवस्थामा महरा ओलीको पक्षमा उभिएको बालुवाटार स्रोतले जनाएको छ । आज एउटा