काठमाडौं । संवैधानिक इजलासमा वकिलहरुले अदालतमा भइरहेको बहसलाई प्रधानमन्त्रीले ‘तमासा’ भनेको भन्दै प्रश्न उठाएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले सार्वजनिक कार्यक्रममा ‘एक जना बाजेलाई तमासा गर्न लगेछन्’ भनेपछि त्यसबारे वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले प्रश्न उठाएका छन् । त्रिपाठीले यो