२५ चैत्र २०८२, बुधबार

Tag: केपी शर्मा ओली

ओलीले रामकुमारी झाँक्रीलाई नेताको योग्यता नै नभएको भन्दै यतिसम अपमान गरेपछि…

काठमाडौं । प्रधानमन्त्री समेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्पष्टीकरण सोधिने नेताहरुको सूचीबाट महिला नेतृ रामकुमारी झाँक्रीको नाम हटाएका छन् । एमालेको ओली समूहका एक नेताका अनुसार स्पष्टीकरण सोधिने नेताहरुको सूचीमा उनको नाम भएपनि ओलीले अन्तिममा आएर रोकेका