काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली र जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुरवीच भावी नयाँ सत्ता समीकरणको लागि सहमति नजिक पुग्नै लागेको संकेत पाइएको छ । सर्वोच्च अदालतले नेकपा बदर गरेर नेकपा एमाले र नेकपा माओवादी केन्द्र ब्युतियाइ