२८ जेष्ठ २०८३, बिहिबार

Tag: केपी शर्मा ओली

ओलीको रणनीति : माधव नेपाललाई जसरी भएपनि एक्लो बनाउने

काठमाडौं । प्रधानमन्त्री समेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता माधव नेपाललाई जसरी भएपनि एक्लो बनाउने रणनीति लिएका छन् । पार्टीभित्र आफू शक्तिशाली बन्दै गएपछि ओलीले नेपालसहित चार नेतालाई कारवाही गर्ने र उनीसँग निकट रहेका अन्य नेतालाई