३१ असार २०८२, मंगलबार

Tag: केपी शर्मा ओली

३ हजार वर्षअघि ऋषि सुश्रुतले नेपालमा सर्जरी गरेको प्रधानमन्त्री ओलीको दावी

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले ३ हजार वर्षअघि ऋषि सुश्रुतले नेपालमा सर्जरी गरेको दावी गरेका छन् । आज सोमबार त्रिवि शिक्षण अस्पतालमा विस्तारित सेवा भवन उद्घाटन समारोहमा बोल्दै प्रधानमन्त्री ओलीले यस्तो दावी गरेका हुन् । उनले नेपालमा विश्वमै सबैभन्दा