८ जेष्ठ २०८३, शुक्रबार

Tag: केन्द्रीय समिति बैठक

जसपा बैठकअघि छलफलमा जुटे अध्यक्षद्वय डा. भट्टराई र यादव

काठमाडौं । सत्ता साझेदार जनता समाजवादी पार्टी नेपालको केन्द्रीय समिति बैठक दुई पक्षीय छलफलका कारण अझै सुरु हुन सकेको छैन । एक नेताका अनुसार अध्यक्षद्वय डा. बाबुराम भट्टराई र उपेन्द्र यादवले केन्द्रीय सदस्यहरुसँग छुट्टा छुट्टै छलफल गरिरहेका छन् । अहिले