१४ बैशाख २०८१, शुक्रबार

Tag: केन्द्रीय समिति बैठक

कांग्रेस केन्द्रीय समिति बैठकमा महामन्त्रीद्वयलाई नै प्रश्न उठाउने संस्थापन पक्षको तयारी

काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आजदेखि सुरु हुने भएको छ । झन्डै एक वर्षपछि केन्द्रीय कार्यसमितिको बैठक आज दिउँसोे पार्टी केन्द्रीय कार्यालयमा बस्न लागेको हो । पार्टी सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा सोमबार बसेको पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठकले