२४ बैशाख २०८१, सोमबार

Tag: केन्द्रीय समिति बैठक

कमल थापाद्वारा राप्रपा केन्द्रीय समिति बैठक बहिस्कार

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का राजेन्द्र लिङ्देनले बोलाएको केन्द्रीय कार्यसमितिको बैठक नेता कमल थापाले बहिस्कार गर्ने भएका छन् । बुधबार सुकेधारास्थित एक पार्टी प्यालेसमा पार्टीमा निर्वाचित भएका आफू निकटका पदाधिकारी तथा केन्द्रीय सदस्यलाई बधाई तथा शुभकामना दिन आयोजित कार्यक्रममा