८ जेष्ठ २०८३, शुक्रबार

Tag: केन्द्रीय समिति बैठक

नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक बस्दै

काठमाडौँ । नेपाली कांग्रेसले पार्टीको केन्द्रीय कार्यसमितिको बैठक आज आह्वान गरेको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा आज दिउँसो १ः०० बजेका लागि केन्द्रीय समितिको बैठक बोलाइएको कांग्रेसका कार्यवाहक मुख्यसचिव डा. प्रदीप पराजुलीले जानकारी दिए । बैठकमा समसामयिक राजनीतिक विषयका साथै