१५ आश्विन २०८३, बिहिबार

Tag: केन्द्रीय कमिटी बैठक

माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक जारी, सरकारबाट फिर्ता नहुने मन्त्रीहरुलाई कारबाही गर्दै

काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रिय समितिको बैठक पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा जारी रहेको छ । माओवादी केन्द्रको हिजो शनिबार सम्पन्न स्थायी समिति बैठकको निर्णय अनुसार केन्द्रीय समिति बैठक बस्न लागेको हो । सर्वोच्च अदालतले नेकपाको एकीकरण बदर गरेर साबिककै