८ बैशाख २०८१, शनिबार

Tag: केन्द्रीय कमिटी बैठक

एमाले केन्द्रीय कमिटी बैठक : आजदेखि समूहगत छलफल

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) को केन्द्रीय कमिटी बैठकमा आजदेखि समूहगत छलफल सुरु हुने भएको छ । बैठकमा प्रस्तुत चारवटा कार्ययोजनामा आजदेखि समूहगत छलफल हुने भएको हो । एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले छलफलका लागि नौ वटा