काठमाडौँ । नेकपा (एमाले)को १०औं केन्द्रीय कमिटीको तेस्रो दिनको बैठक जारी रहेको छ । उक्त बैठक ललितपुरको जावलाखेलमा प्रारम्भ भएको हो । यही असोज २९ र ३० गते बोल्न बाँकी रहेका केन्द्रीय सदस्य र पदाधिकारीले पार्टी अध्यक्ष केपी शर्मा ओलीले