७ बैशाख २०८१, शुक्रबार

Tag: केन्द्रीय कमिटी बैठक

नेकपा एमाले केन्द्रीय कमिटी बैठक आज बस्दै

काठमाडौँ । नेकपा (एमाले) को केन्द्रीय कमिटी बैठक आज बस्दै छ । ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा बिहान ११ बजे बैठक बस्न लागेको हो । एमाले प्रचार तथा प्रकाशन विभाग उपप्रमुख विष्णु रिजालका अनुसार बैठकमा विभिन्न ११ कार्यसूची रहेका छन् ।