२० बैशाख २०८१, बिहिबार

Tag: केन्द्रीय कमिटी बैठक

नेकपा एमाले केन्द्रीय कमिटी बैठक आज पनि बस्दै

काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज बिहिबार पनि बस्दै छ । यहि साउन ४ गतेदेखि शुरु भएको बैठक दिउँसो ३ बजे पुष्पलाल स्मृति भवन च्यासलमै बस्ने भएको हो । आज बस्ने बैठकमा अध्यक्ष केपी शर्मा ओली नेतृत्वको निवर्तमान