९ भदौ २०८३, मंगलबार

Tag: कुटेको

ट्राफिक प्रहरी कुटेको अभियोगमा पक्राउ परेका थप चार जनामा कोरोना

ललितपुर, २३ भाद्र । मच्छिन्द्रनाथको रथ तान्ने क्रममा प्रहरीलाई कुटपिट गरेको अभियोगमा पक्राउ परेका थप चार जनाको कोरोना पोजिटिभ देखिएको छ। महानगरीय प्रहरी परिसर, ललितपुरले सोमबार थप चार जनामा कोरोना पोजिटिभ देखिएको जनाएको छ। आइतबार दुई जनाको रिपोर्ट पोजिटिभ आएको