८ बैशाख २०८१, शनिबार

Tag: किवी

किवी फलवाट हाम्रो स्वास्थ्यमा हुने फाइदाहरु

एजेन्सी, किवीबारे धेरै मानिसहरुलाई यसले स्वास्थ्यलाई पुर्या्उने फाइदाबारे सबैलाई थाहा नहुन सक्छ । निकै स्वादिलो फल किवी प्रायः सबैले रुचाउँछन् । यस फलका फाइदाहरू शरीरको घाउँलाई निको गर्छ किवीमा भिटामिन सी भरपूर मात्रामा पाइने हुँदा यसले एन्टी–अक्सिडेन्टको काम गर्छ ।