११ भदौ २०८३, बिहिबार

रसुवा विनाशकारी बाढी (अपडेट) : अहिलेसम्म मृतकको संख्या २७० पुग्यो


रसुवाको भोटेकोशीमा आएको बाढीमा परी हालसम्म ७२ जनाको शव फेला

काठमाडौँ । रसुवाको भोटेकोशीमा आएको बाढीमा परेर मृत्यु हुनेको संख्या २७० पुगेको छ । अहिलेसम्म २७० जनाको शव भेटिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

रसुवामा १७ जना, नुवाकोटमा १२ जना, धादिङमा २७ र चितवनमा १०८ जनाको शव फेला परेको छ । यतै गोरखामा २० जना, तनहुँमा ९ जना, नवलपरासी पूर्वमा ६२ जना र नवलपरासी पश्चिममा १५ जनाको शव फेला परेको प्रहरी प्रधान कार्यालयस्थित केन्द्रीय समाचार कक्षले जनाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !