२१ भदौ २०८३, आइतबार

Tag: कामकै पिरलो

बागलुङमा मजदुरलाई कामकै पिरलो, छोएन चुनावले

ढोरपाटन । “गाउँमा काम पाइएन, मेरो परिवार निकै गरिब छ, नेताहरूलाई भोट हालेर हामीलाई रोजगार दिएनन्, त्यही भएर यसपालिको चुनावमा भोट हाल्न गएनौँ, यहाँबाट गाउँ पुग्दा सात हजार खर्च हुन्छ, यति धेरै खर्च गरेर भोट हालेर जिताए पनि नेताहरूले हाम्रो