२३ बैशाख २०८१, आइतबार

Tag: कांग्रेस

नाै दिनपछि नेविसंघको नयाँ नेतृत्वका लागि निर्वाचन सुरू

काठमाडौं– नेपाली कांग्रेसको प्रमुख भ्रातृ संगठन नेपाल विद्यार्थी संघको नयाँ नेतृत्वका लागि निर्वाचन सुरु भएको छ। महाधिवेशन उद्घाटन भएको नौ दिनपछि प्रतिनिधि विवाद सुल्झिएपछि जारी महाधिवेशनअन्तर्गत नयाँ नेतृत्वका लागि मतदान सुरु भएको हो। ११औं महाधिवेशन उद्घाटन भएको १० दिनपछि बुधबार