११ जेष्ठ २०८१, शुक्रबार

Tag: कांग्रेस

कांग्रेसवाट समानुपातिकमा सिफारिस भएका सांसदहरु

२९ माघ, काठमाण्डौ । नेपाली कांग्रेसले प्रतिनिधिसभा सदस्यको समानुपातिकमा प्राप्त गरेको ४० सिटमा २० महिला र २० पुरुषको नाम निर्वाचन आयोगमा सिफारिस गरेको छ। कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले समानुपातिक तर्फको नामावली टुंगो लगाएको पार्टी