७ बैशाख २०८१, शुक्रबार

Tag: कांग्रेस

कतै-कतै कांग्रेसले हामीलाई पेलेको छ : प्रवक्ता महरा

काठमाडौं । सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रले स्थानीय तहको निर्वाचतमा तालमेल गर्न सत्ता गठबन्धन सफल भएको बताएको छ । सोमबार पार्टी कार्यालय पेरिसडाँडामा आयोजित नियमित पत्रकार सम्मेलनमा बोल्दै माओबादीका प्रवक्ता कृष्णबहादुर महराले यस्तो बताएका हुन् । प्रवक्ता महराले बिहान