२८ कार्तिक २०८३, शनिबार

Tag: कांग्रेस महाधिवेशन

देउवाको दावी : काँग्रेस महाधिवेशन एक दिन पनि सर्दैन

काठमाडौँ । नेपाली काँग्रेसको १४ औँ महाधिवेशनका प्रारम्भिक मतदाता (क्रियाशील सदस्य) को विवाद समाधानउन्मुख भएकाले अब महाधिवेशन भदौमै हुने भएको छ । क्रियाशील सदस्यको विवाद ७७ जिल्लामध्ये ७५ जिल्लामा समाधान भएको छ भने बारा र सप्तरीमा केही दिनभित्रै टुङ्ग्याइने भएको